अन्तर्वार्ता Archives | Page 3 of 77 | Khabarhub Khabarhub

सरकारी औषधि कम्पनीका महाप्रबन्धकको दु:खेसो– ‘आफैँले उत्पादन गरेको औषधि सरकारले किन्दैन’

नेपाल औषधि लिमिटेड औषधि उत्पादनका लागि सरकारले सञ्चालन गरेको संस्थान हो । गुणस्तरीय औषधि उत्पादन गरी देशभर सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले वि.सं. २०२९ मा शाही औषधि लिमिटेडको नाममा सरकारी औषधी कम्पनी स्थापना गरिएको थियो । गणतन्त्र आएसँगै यसको नाम परिवर्तन गरेर नेपाल औषधि लिमिटेड बनाइएको हो । २०५८ सालसम्म सरकारी स्वामित्वमा रहेको यो उद्योग…