Live on
Your Voice, Your Power
छठ पर्वको सांस्कृतिक तथा पौराणिक महत्त्व अनेक छ । तराई, मधेशमा विशेष उत्सवका रूपमा मनाइने छठ अचेल पहाड चढिसकेको छ । पछिल्लो समय पहाडी जिल्लाहरू र उपत्यकामा पनि छठ उत्सवमय हुन थालेको छ । काठमाडौंसहितका सहरी क्षेत्रहरूमा समेत उत्तिकै उत्सवका रूपमा छठ मनाउन थालिएको छ । सूर्यको उपासना गरेर मनाइने यस पवित्र पर्वको विशेष दिनका…