अन्तर्वार्ता Archives | Page 60 of 74 | Khabarhub Khabarhub

‘सानैमा आमा गुमाएँ, उहाँको नाममा ट्याटु खोपेको छु’

राष्ट्रिय खेलकुदमा युवाहरुको आकर्षण भएको खेल हो, पारा तेक्वान्दो । जुन खेलमा पछिल्लो समय सानै उमेरका बालबालिकादेखि युवासम्म आकर्षित छन् । खेलकुदसँगै आफ्नो शरिर सुगठित बनाउन र व्यक्तिगत सुरक्षाका लागि पनि उपयोगी मानिने पारा तेक्वान्दो अरु खेलभन्दा रोचक र चुनौतिपूर्ण छ । तर राष्ट्रिय खेलकुद परिषद् लगायतका संघ संस्थाले यो खेललाई त्यति ध्यान दिएका छैनन…