अन्तर्वार्ता Archives | Page 66 of 69 | Khabarhub Khabarhub

आफूलाई सुधार गरेन भने अब नेकपा नै रहन्न – अशोक राई (अन्तर्वार्ता)

लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका अशोक राई अहिले समाजवादी पार्टी नेपालका बरिष्ठ नेता हुन । तत्कालीन अवस्थामा नेकपा एमालेको उपाध्यक्ष रहेका राईले आफ्नो सोच अनुसार नेकपा एमाले चल्न नसकेको भन्दै पार्टी छाडेका थिए । राई सहभागि दल समाजवादी पार्टी अहिले सरकारमा छ । त्यसैले पनि उनले सरकारको समर्थन गर्दै भनेजति काम नगरेपनि ओली…