अन्तर्वार्ता Archives | Page 67 of 78 | Khabarhub Khabarhub

लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन : किरण चेम्जोङ

काठमाडौँ– देशकै शीर्ष डिभिजनको सहिद स्मारक ए डिभिजन लिग ३ मंसिरमा सुरू हुँदै छ । कुल १४ टोलीको सहभागीता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू तयारीमा व्यस्त छन् भने कति क्लबलाई अझै पनि खेलाडी अनुबन्धनमा भ्याइनभ्याइ छ । लिगको तालिका सार्वजनिक भइसकेको छ । दशरथ रंगशालामा ‘फ्लड लाइट’मा हुने उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र…