अटो Archives | Khabarhub Khabarhub

बिवाइडीले उत्पादन गर्‍यो एक करोड ४० लाख गाडी, ब्राजिलका राष्ट्रपति बने उक्त गाडीको मालिक

काठमाडौं- चिनियाँ अटो निर्माता कम्पनी बिवाइडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको अवसरमा ब्राजिलको बाहिया राज्यको कामाकारी शहरस्थित सवारी उत्पादन केन्द्रमा कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा सङ प्रो नामक प्लग–इन हाइब्रिड बिवाइडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई हस्तान्तरण गरिएको थियो । बिवाइडीका अनुसार कामाकारीमा रहेको कारखाना एशियाभन्दा बाहिर बिवाइडीको सबैभन्दा ठूलो…