अटो « Khabarhub

टिभिएसको ‘साथ छ हाम्रो’ योजना सार्वजनिक

काठमाडौँ– कोभिड-१९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवनयापन सहज बनाउँदै अघि बढ्न टिभिएसले 'साथ छ हाम्रो' योजना अघि ल्याएको छ। यस योजनाअन्तर्गत टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटरको खरिदमा रू ८,००० पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको छ। यसै गरि किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ० प्रतिशत व्याजदरको…