अटो Archives | Page 25 of 27 | Khabarhub Khabarhub

रतन टाटाको पछिल्लो लगानी विद्युतीय मोटरसाइकलमा

एजेन्सी- टाटा सन्सका पूर्व चेयरम्यान रतन टाटाले विद्युतिय मोटरसाइकल उत्पादन गर्ने स्टार्टअप कम्पनी टर्क मोटरमा लगानी गरेका छन् । यद्यपि, भारतको पुर्णेमा रहेको टर्क मोटरमा रतन टाटाले कति रकम लगानी गरे भन्ने विषयमा भने केही खुलाईएको छैन । टर्क मोटरले आफ्नो पहिलो प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ‘टी६एक्स’ सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । टर्क…