अटो « Khabarhub

टीभीएसका दुई चर्चित बाइक नेपाल भित्र्याइँदै

काठमाडौं- टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकलहरु एबीएससहित सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाली बजारमा सर्वाधिक सफल मानिएको टीभीएस १६० र २०० को ४ भी भर्सन अब केही समय पश्चात् एबीएससहित  नेपाल ल्याउन लागेको हो । टीभीएसका यी दुई मोडल हाल बजारमा नन् एबीएस भर्सनमा बिक्री भइरहेको छ…