अटो « Khabarhub

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा अटो र मोबिलिटी प्रदर्शनी नाइमा-२०२५ बुधबारदेखि आइतबारसम्म आयोजना हुँदैछ । पाँच दिनसम्म चल्ने यो एक्सपोमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय ब्रान्डहरूको सहभागितामा सम्पन्न हुनेछ, जहाँ विद्युतीय सवारी, हाइब्रिड, र वातावरणमैत्री मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछ । कम्पनीका अनुसार यसै एक्सपोमा, टिभीएसले नेपाली बजारका लागि प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज सार्वजनिक…