अटो Archives | Page 8 of 27 | Khabarhub Khabarhub

भारु २५ हजार रुपैयाँसम्मले बढ्यो टाटा मोटर्स गाडीको मूल्य

काठमाडौँ– भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो उत्पादनहरूको मूल्य बढाएको छ। कम्पनीले यसको प्यासेन्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो। हाल बजारमा सवारी साधन निर्माण एवम् उत्पादनलाई आवश्यक कच्चा सामग्री, वस्तुहरू, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढ्दो छ। यसो हुँदा सावरी साधन निर्माणको खर्च पनि बढ्छ। त्यसैले कम्पनीकाअनुसार सवारी साधन बिक्री…