अटो Archives | Page 9 of 22 | Khabarhub Khabarhub

फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, सुरुवाती मूल्य १ करोड ९९ लाख

काठमाडौँ- नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स प्रा.लि. ले २.० लि. वाई– टर्वाे डिजेल इन्जिनर विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको घोषणा गरेको छ। यसको शुरुवाती नेपाली मूल्य १.९९ करोड रहेको छ। पहिलो पटक २००३ माबजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो। फोर्ड…