अटो Archives | Page 6 of 22 | Khabarhub Khabarhub

नेपालमा लाइट डिउटी ट्रकको बजार र सम्भावना

सामान्यतया ४ टन भन्दा कम लोड क्यापासिटी भएका ट्रकहरुलाई 'लाइट डिउटी' ट्रक भानिन्छ। इतिहासलाई हेर्ने हो भने, १९औं सताब्दीको अन्त्यबाट घोडा बिना संचालन गर्न मिल्ने मिनी ट्रकहरु संचालनमा आएको देखिन्छ। २०औं सताब्दीको मध्यतिर यो अझै परिस्कृत र झन् ब्यवसायीक बन्न पुग्यो । यी ट्रकहरु कम लागतमै समानहरु ओसारपसार गर्न सक्ने भएकाले एकदम धेरै मानिसहरुको रोजाई…