अटो Archives | Page 10 of 22 | Khabarhub Khabarhub

सुर्खेतमा पनि खुल्यो जावा मोटरसाइकलको डिलर

काठमाडौँ– नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लिले जावा मोटराइकलको थप एक शोरूम विस्तार गरेको छ । कम्पनीले वीरेन्द्रनगरपालिका–३ मुलपानी, जुम्ला रोड सुर्खेतमा आफ्नो नयाँ डिलर एम.पी मोटोहवको स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम सञ्चालनमा ल्याएो हो । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान,…