अटो Archives | Page 11 of 22 | Khabarhub Khabarhub

तीन नयाँ मोडेलसहित ग्रेट वाल मोटर्स नेपाली बजारमा

ग्रेट वाल मोटर्स (HL8AN'PD) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडी पर्यायवाची नैं बनिसकेका छन् । नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता…