उपभोक्ता « Khabarhub

एनसेलको २५० वटा नयाँ टावर विस्तार : २,२०० साइटको क्षमता अभिवृद्धि 

काठमाडौं- एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार गर्दै गत वर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । साथै २,२०० वटा टावरहरूमा क्षमता अभिवृद्धि गरेको छ । सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विषेशगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल…