Live on
Your Voice, Your Power
काठमाडौं- एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेन-जी आन्दोलनका बेलामा तोडफोड पश्चात् क्षति पुगेपछि बन्द थियो । बिहीबार एक कार्यक्रममाझ मर्मतसंभार पश्चात् पुनः सञ्चालनमा ल्याइएको सेन्टरको उद्घाटन गरिएको छ। एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका…