उपभोक्ता « Khabarhub

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालको आयात र निर्यात दुवै वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार चालु आवको दुई महिनामा नेपालमा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँको वस्तु आयात भएको छ…