उपभोक्ता Archives | Page 18 of 42 | Khabarhub Khabarhub

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको छ । चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला १०…