उपभोक्ता « Khabarhub

नेपालमा रोबर्टो कार्लोसले चढे एक्सपेङ जी६

काठमाडौं- ब्राजिलका फुटबलर रोबर्टो कार्लोसको नेपाल सुपर लिगका अतिथिका रूपमा नेपाल आएका छन् । एनएसएलको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा सीजि मोटर्सको एक्सपेङ जी६ ले फुटबलर कार्लोसको  नेपाल यात्रालाई सहज, सुरक्षित र  बनाउँदै लिगको समग्र मूल्यवृद्धिमा योगदान पुर्‍याउनेछ कम्पनीको अनुमान रहेको छ ।  कम्पनीका अनुसार यस अवसरमा एक्सपेङ जी६ र फुटबलर कार्लोसबीचको प्रतीकात्मक समानता उल्लेखनीय छ । जी६…