Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । तर, चाँदीको मूल्य भने बढेको छ । साताको सुरुवातमा बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ८५०…