उपभोक्ता « Khabarhub

सरकारले सार्वजनिक नगरेको एनसेल अनुसन्धान प्रतिवेदनमा के छ ?

काठमाडौं- शेयर खरिद/बिक्रीको श्रृङ्खलामा सन् २०२३ को डिसेम्बर १ मा एनसेलको ८० प्रतिशत शेयर स्वामित्व कायम गर्दै आएको आजियाटा ग्रुप बहार्डले आफ्नो सम्पूर्ण शेयर बिक्री गरेको घोषणा गर्‍यो । आजियाटाले ट्याक्स हेभन मुलुक सेन्ट किट्स एन्ड नेभिसमा अवस्थित रेनोल्ड्स होल्डिङ्समा रहेको एनसेलको शतप्रतिशत शेयर बिक्री गरेको थियो । जुन शेयर सिङ्गापुरका नागरिक शतीशलाल आचार्यको कम्पनी…