उपभोक्ता Archives | Page 39 of 45 | Khabarhub Khabarhub

फेरि बढ्‌यो सुनको मूल्य

काठमाडौं– साताको पाँचौ दिन विहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बुधबार ७५ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाला सुन बिहीबार ३ सयले बढेर ७६ हजार रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कायम भएको छ । त्यस्तै, चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला…