उपभोक्ता « Khabarhub

सिजीद्वारा आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने अवसर

काठमाडौं- सिजी ब्राण्डले 'सिजीको साथमा, वर्ल्डकप टिकट हातमा' #लेभलअप!उइथसीजी भन्ने मूल नाराका साथ नयाँ उपहार योजना सार्वजनिक गरेको छ । आगामी आइसिसी टी–२० वर्ल्डकपलाई मध्यनजर गर्दै ल्याइएको यस योजना अन्तर्गत ग्राहकले सिजी ब्रान्डका सामानको खरिदमा हातखाली नजाने पक्का उपहारहरू र बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउने कम्पनीले बताएको छ । कम्पनीका अनुसार, 'बम्पर उपहारमा विजेताहरूले…