उपभोक्ता « Khabarhub

एलजीले ल्यायो ४० प्रतिशतसम्मको क्यासब्याकसँगै उपहारको अवसर

काठमाडौं- नेपालमा ४० वर्षसम्म ब्रान्ड एलजी नेपालले यात्रा गरेको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। '४० वर्षदेखि घरघरमा एलजी' भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताहरूले ४०प्रतिशत सम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । एल.जी नेपाल का उच्चस्तरीय तथा स्मार्ट उत्पादनहरू टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर…