उपभोक्ता « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।  मंगलबार प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा किनबेच भएको सुनको सुन आज घटेर प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  त्यसैगरी आज चाँदी प्रतितोला एक हजार…