उपभोक्ता « Khabarhub

म्याद नाघेका खाद्यवस्तु बिक्री नगर्न विभागको ध्यानाकर्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य म्याद समाप्त भएका वस्तुहरुको बिक्री नगर्न ध्यानाकर्षण गराएको छ। महामारी न्यूनीकरणसँगै व्यापार व्यवसाय सुचारु हुन थालेपछि उपभोग्य म्याद समाप्त भएका वस्तुहरु बिक्री हुन सक्ने भन्दै विभागले सरोकारवालाको ध्यानआकर्षण गराएको हो । विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुनाले त्यस्ता खाद्य वस्तुको…