उपभोक्ता « Khabarhub

सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घट्यो

काठमाडौँ- बिहीबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यस दिन चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको…