Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले कम भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीवार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजारले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ कायमा भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७८ हजार २ सय रहेको छ ।…