उपभोक्ता « Khabarhub

एनसेललाई १८ अर्ब कर छूट, २१ अर्ब मात्रै लाभकर उठाउन सर्वोच्चको फैसला

काठमाडौं– सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट २१ अर्ब १० करोड रुपैयाँ मात्रै लाभकर उठाउन फैसला सुनाएको छ । गत भदौ ९ गते गरिएको फैसलाको पूर्ण पाठमा सर्वोच्च अदालतले एनसेलबाट २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ मात्रै लाभकर उठाउन भनिएको छ । ठूला करदाता कार्यालयले एनसेलबाट ३९ अर्ब…