बैंक/वित्त Archives | Page 110 of 133 | Khabarhub Khabarhub

नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यकः मुख्यमन्त्री भट्ट

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीयस्वरूप अनुरूप आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् । बिमा समितिले बुधबार धनगढी गरेको सुदूरपश्चिम प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेशमा बिमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बिमाको बारेमा फरक–फरक…