बैंक/वित्त Archives | Page 112 of 119 | Khabarhub Khabarhub

प्रभु बैंकले कोरोना कोषमा फेरि सहयोग गर्यो १ करोड ३९ लाख

काठमाडौं । प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम हस्तान्तरण गरेको हो । बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त रकम हस्तान्तरण गरेका हुन् । यसअघि…