Live on
Your Voice, Your Power
काठमाडौँ– सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणालीमार्फत सुरु गरेको छ । ‘कर्पोरेट पे’ सलुसन नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवर्धित बैंकिङ्ग कारोबार गर्ने विद्युतीय माध्यम हो । बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी,…