बैंक/वित्त « Khabarhub

सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्ड

काठमाडौँ- सिभिल बैंकले किसानको सुविधाका लागि किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकको समृद्धिका लागि कार्ड सेवा सुरु गरेको बैंकले जनाएको छ । कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको…