Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले हजार रुपैयाँको नोटमा दुईवटा हात्ती राख्ने भएको छ । अहिले प्रचलनमा रहेको नोटमा अफ्रिकन मूलको हात्तीको तस्वीर अंकित हुन पुगेको पाइएपछि राष्ट्र बैंकले हजार रुपैयाँको नयाँ नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा हात्तीको चित्र भएको…