Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्षको ४ महिनामा जीवन बीमा कम्पनीहरुले ८२ लाख २३ हजार ६ सय ९८ वटा बीमालेख बिक्री गरेका छन् । भने, ३० अर्ब भन्दा धेरै बीमा प्रिमियम रकम संकलन गरेका छन् । गत आर्थिक वर्षको यो अवधिमा १९ वटा जीवन बीमा कम्पनीहरुले ७० लाख २७ हजार ९ सय ९२ वटा बीमालेख बिक्रीको बीमा…