बैंक/वित्त « Khabarhub

कोरोना प्रभावित अर्थतन्त्र चलायमान बनाउन प्रयत्न गर्ने गभर्नर अधिकारीको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संक्रमणले बिग्रिएको व्यावसायिक वातावरणलाई ठिकठाक बनाउन आफूले सक्दो प्रयत्न गर्ने उनले जनाएका छन् । यसका लागि राष्ट्र बैंकले कार्यक्रम ल्याउँने उनले प्रष्ट्याएका छन् । गभर्नरको पदबहालीपछि नेपाल राष्ट्र बैंकले राखेको स्वागत कार्यक्रममा अधिकारीले मुलुकको वित्तीय प्रणालीलाई…