Live on
Your Voice, Your Power
काठमाडौँ – अर्थ मन्त्रालयले (आज) मङ्गलबार देशले भोग्नुपर्ने सम्भावित वित्तीय जोखिम र त्यसलाई समाधान गर्ने रणनीतिसहित एक प्रतिवेदन सार्वजनिक गरेको छ । ‘फिस्कल रिस्क एण्ड स्ट्राटेजिज्’ (वित्तीय जोखिम विवरण तथा रणनीति) शीर्षकको उक्त प्रतिवेदनमार्फत सरकारले मुलुकको वित्तीय क्षेत्रमा ११ जोखिम पहिचान गरेको जनाएको छ । ती क्षेत्रका जोखिमले पार्ने असर मूल्याङ्कन र न्यूनीकरण गर्न २१…