Live on
Your Voice, Your Power
काठमाडौं – कुमारी बैंकले अमेरिकी अन्तरराष्ट्रिय विकास सहयोग नियोग (यूएसएड) सँगको साझेदारीमा कीतिपुरका उद्यमीलाई प्रशिक्षण दिएको छ । ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवम् प्रवर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकका अनुसार, महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा महिला उद्यमीलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षार्थीलाई वित्तीय ज्ञान, सीप,…