Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्ने छन् । कम्पनीले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको…