बैंक/वित्त Archives | Page 31 of 133 | Khabarhub Khabarhub

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले आज बोलकबोल माध्यमबाट २२ दिनका लागि निक्षेप संकलन गर्ने भएको हो । आज ३ बजेसम्म अनलाइन बिडिङमार्फत् उक्त निक्षेप संकलन गर्ने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जानेगरी बोलकबोल गर्न सकिने…