बैंक/वित्त « Khabarhub

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड 

काठमाडौं–  विन नेपाल लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणको लागि जारी गरेको थप साधारण शेयर (एफपीओ) बाँडफाँड भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५१ हजार २९२.५० कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १९ लाख २० हजार ९३९ जनाको एफपीओमा आवेदन दिएकोमा ५ हजार १२९ जनाले पाएका छन् भने १९ लाख १५ हजार ८१० जनाको हात…