बैंक/वित्त Archives | Page 52 of 119 | Khabarhub Khabarhub

एभरेष्ट बैंक र कजरिया टायल्सबीच सम्झौता

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह वित्तियकरण अन्तर्गत सहभागी बैंकहरुबीच वित्तिय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ ।  अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्घारा एक विशेष समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सो…