Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज चैत २८ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ७८ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ। बेलायती पाउण्ड…