Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज जेठ ५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड…