बैंक/वित्त Archives | Page 80 of 119 | Khabarhub Khabarhub

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा क्रेडिट र प्रिपेड कार्ड सञ्चालनमा

 काठमाडौँ– हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि दुईवटा नयाँ कार्डह सञ्चालनमा ल्याएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरि विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरू खरिद गर्ने खरिदकर्ताहरू तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड…