बैंक/वित्त Archives | Page 88 of 95 | Khabarhub Khabarhub

सिप्रदीले ६ महिनासम्म बिना किस्ता सवारी कर्जा उपलब्ध गराउने सम्झौता

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा लि. र एनआईसी एसिया बैंक बिच सवारी कर्जा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिप्रदीका तर्फबाट भाइस प्रेसिडेन्ट सौरभराज थपलिया तथा बैकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरे । सम्झौता अन्तर्गत अब टाटा गाडिका खरीदकर्ताहरुले पहिलो ४ देखि ६ महिनासम्मको…