विविध « Khabarhub

रिभ्याम्प नेपालको तेस्रो संस्करण शनिबार हुने 

काठमाडौँ– रिभ्याम्प नेपालको तेस्रो संस्करण आगामी शनिबार ठमेलको छाया सेन्टरमा आयोजना हुने भएको छ।  दिनभर चल्ने यस कार्यक्रममा नेपाली व्यावसायिक क्षेत्रमा हाल सक्रिय रहेका नयाँ उद्यम र व्यवसायीहरू तथा प्रमुख व्यापारिक संस्थाहरूको संलग्नता रहनेछ भने प्रवेश निःशुल्क रहने छ। महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई प्रेरित गर्न मद्दतको लागि २०२१ को सुरुमा अवधारणा गरिएको रिभ्याम्प नेपाल कार्यक्रम…