विविध « Khabarhub

हुन्डाई ‘नयाँ वर्ष २०७८’ योजना आषाढ ३१ गते सम्म विस्तार

काठमाडौँ-  हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँ वर्ष योजना “यो नयाँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ” आषाढ ३१ गते सम्म विस्तार गरिएको छ। पहिले यस योजनाको अवधि १९ चैत्र, २०७७ देखि १७ वैशाख, २०७८ सम्म रहेको थियो। तर विश्वव्यापी महामारी कोभिडले निषेधाज्ञाका कारण यस योजना स्थगित भएको थियो। ग्राहक वर्गलाई…