Live on
Your Voice, Your Power
काठमाडौँ– कतार एयरवेजले लाटाम एयरलाइन्स ब्राजिलसँग कोडसेयर सम्झौता गरी साओ पाओलोसम्मको सेवा विस्तार गरेको छ । योसँगै साप्ताहिक १० उडानसम्म विस्तारको घोषणा गरेको छ । यसले दुवै एयरलाइन्सका यात्रुलाई एसिया, मध्य एसिया तथा दक्षिण अमेरिकासम्मको यात्रामा थप सुविधा पुर्याउने कतार एयरवेजले जनाएको छ । यस नयाँ कोडसेयर सम्झौताले दुवै एयरलाइन्सको २०१६ मा पहिलोपटक सुरु गरिएको…